दग्नामवासीको मौलिक संस्कृति – लिङ्गो जुधाई

विकल्प न्यूज\बेनी जेठ ८ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाममा भुमेथानमा लिंगो जुधाई प्रतियोगितामा दुवै बराबरी भएका छन् । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन मंगलवार दुई गाउँ विचको लिङ्गो जुधाउने प्रतियोगीतामा दुवै गाउँ बराबरी भएको स्थानीय अगुवा शेरबहादुर गुर्वजाले बताए । गैरी गाउँ र कान्छी गाउँको लिंगो जुधाईमा अग्लो कान्छी गाउँको … Continue reading दग्नामवासीको मौलिक संस्कृति – लिङ्गो जुधाई